महावीरको प्रश्न, ‘सपथ खाएको छैन, किताब नबेचेर के गरूँ त मेयर साहेव ?’

हालै मात्र प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद् महावीर पुनले शपथ ग्रहण अझै हुन नसकेको र आफु किताबै बेचेर बस्ने बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले लेखेका छन् औपचारिक जिम्मेवारी सुरु नभएसम्म खाली बस्नुभन्दा आफ्नो आत्मकथाको किताब बिक्री गरेर समय उपयोग गर्ने निर्णय गरेको छु । उनले बिहीबार बिहान १० बजेदेखि पोखराको नदिपुर क्षेत्रस्थित […]