देशका ६ प्रदेशमा आज पनि मेघगर्जन-चट्यांगसहितकाे भारी वर्षा हुने

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। साेमबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने भएकाे हाे । कोशी र बागमती प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ । साथै बाँकी भू-भागमा भने मौसम मुख्तया सफा रहेको हाे । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी-हिमाली […]