कुनै चमत्कार भएन भने कांग्रेस विभाजनको डिलमा पुगेको छ : पूर्णबहादुर खड्का

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए पार्टी विभाजनको डिलमा पुगेको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्, 'अब यदि कुनै चमत्कार भएन भने …