ऋषेश्वर मन्दिरमा व्रतालुहरूको भिड (तस्वीरहरू)

३० भदौ,  काठमाडौं । ऋषि पञ्चमीको अवसरमा  काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा व्रतालुहरूको बिहानैदेखि भिड लागेको छ । टेकुको ऋषेश्वर मन्दिर काठमाडौँ उपत्यकाका पुराना मन्दिर मानिन्छ । जहाँ सनातनकालदेखि नै भाद्र शुक्ल पञ्चमीका दिन भक्तजनको भिड लाग्ने …