गौरव शमशेर जबरा बेलायतका लागि राजदूत सिफारिस

सरकारले पूर्वप्रधानसेनापति गौरव शमशेर जबरालाई बेलायतका लागि राजदूत सिफारिस गरेको छ ।