मानिसको खुसी उसको मानसिक स्थितिमा मात्र नभई उनीहरू बसोबास गर्ने ठाउँको वातावरणमा पनि भर पर्छ। हालै व्यक्तिगत वित्तसम्बन्धी कम्पनी ‘वालेटहब’ले सार्वजनिक गरेको अमेरिकाका सबैभन्दा खुसी राज्यहरूको वार्षिक प्रतिवेदनले यस कुरालाई पुष्टि गरेको छ। यस अध्ययन अनुसार नागरिकहरूको समग्र सन्तुष्टिका लागि उत्कृष्ट वातावरण मिलाउन सफल राज्यहरूलाई वर्गीकरण गरिएको छ। सूचीमा ‘हवाई’राज्य पहिलो स्थानमा पर्न सफल भएको […]