स्थानीय तह आफै पीडित छ, काठमाडौंमा बसेर सक्रिय भएन भन्नु अन्याय हुन्छ : रास्वपा सांसद धिताल

१६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद क्रान्तिशिखा धितालले विपद् व्यवस्थापनमा काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन आरोप लगाउन नमिल्ने बताएकी छन् । पछिल्लो समय पूर्वाधार विकासमन्त्री सुनील लम्सालले विपद् व्यवस्थापनमा स्थानीय तह र …