कीर्तिमानका चाङ र अविस्मरणीय क्षण सुम्पिँदै बिदा भएका मेसी

अब उनी सायदै अर्जेन्टिनाको जर्सीमा मैदानमा देखिनेछन्। तर, अर्जेन्टिनाका फुटबल फ्यान उनलाई घरेलु मैदानमा एक पटक बिदाइ खेल  खुवाउन चाहन्छन्, ताकि पूरा देशले उनलाई 'धन्यवाद' भन्न पाओस्।