आगोमा जलेर बेसहारा बन्यो प्रदेशसभा, सभागृहको हल हुँदै आइपुग्यो तरकारी बजारमा
'आगोले जलेका त जलिगए, नजलेका सामान पनि लुटेर लगे। सिटी रिक्सा ल्याएर सामान लोड गरेर लैजानेहरू पनि थिए। हामी टुलुटुलु हेरेर बस्नुपर्यो, भीडको अगाडि हामीले के गर्न सक्थ्यौं र!'