आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

१ भदौ, काठमाडौं । नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन ‘भाटभटेनी सुपरस्टोर’ आजबाट चौबिसै घण्टा खुल्ने भएको छ । भाटभटेनीले भक्तपुर राधेराधेस्थित सुपरस्टोर आजबाट चौबिसै घण्टा सञ्चालनमा ल्याएको हो । राधेराधेस्थित सुपरस्टोरमा अनलाइनखबरसँग कुराकानी गर्दै भाटभटेनीका …