ललितपुर महानगरमा डाक्टरसहितको एम्बुलेन्स सेवा, महानगर भन्छ– फोन गरेको १५ मिनेटमा घर पुग्छ

महानगरभित्रका बिरामीलाई तत्काल अस्पताल पुर्‍याउन र बाटोमै आकस्मिक उपचार उपलब्ध गराउने उद्देश्यले यो सेवा थालिएको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले बताएका छन्।