जग्गा खरिद गर्दा बिचौलियामार्फत २ करोड घोटाला, ७ आना गायब

३ भदौ, काठमाडौं । रेडक्रस सोसाइटीमा भएको अनियमितताबारे १० वर्षपछि बल्ल अनुसन्धान अघि बढेको छ । जग्गा गायब पारिएको करिब २ करोड घोटाला प्रकरणमा १० वर्षपछि रेडक्रसका तत्कालीन पदाधिकारीहरू पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान …