सहमतिपछि लघुवित्त पीडित नै दुई खेमामा, एक पक्षले आन्दोलन अन्त्य गर्दा अर्को पक्षको घोषणा

लघुवित्त संस्थाबाट ऋण लिएर समस्यामा परेको भन्दै वर्षौंदेखि आन्दोलन गरिरहेका लघुवित्त पीडितहरू सरकारसँग भएको पाँचबुँदे सहमतिपछि दुई खेमामा विभाजित भएका छन्। मनिराम ज्ञवाली नेतृत्वको समूहले सरकारसँग सहमति गर्दै आन्दोलन अन्त्य गरेपछि अर्को समूहले उक्त सम्झौता पीडितको हितविपरीत भएको भन्दै अस्वीकार गरेको छ। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान-मजदुर आन्दोलन, नेपाल’ले सरकार […]