छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक अर्जुन दोङका परिवार न्याय माग्दै सिंहदरबार पुगेका छन् ।   आफ्ना छोराको लागि न्याय माग्दै अर्जुनका आमा माइली माया दोङ लगायत उनकी श्रीमती बुधबार सिंहदरबार दक्षिण गेट अगाडी पुगेका हुन् ।  उनीहरुले अर्जुनलाई आगजनीको घटना घटाउन बाध्य पर्नेलाई कानूनी कारबाही हुनुपर्ने माग राखेका छन् । अर्जुनकी […]