संघीय निजामती सेवासम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता

सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक, २०८३ संघीय संसद सचिवालयमा दर्ता गरेको छ ।