शृंखला खतिवडाले भनिन्– म सेल्फ-मेड व्यक्ति हुँ, हार्वर्ड पनि आफ्नै कमाइले पढेँ

जति बेला सरकारले फेसबुकसहित सामाजिक सञ्जालका २६ वटा प्लेटफर्ममा प्रतिबन्ध लगाउँदै थियो, 'नेपोबेबी ट्रेन्ड' खुला सञ्जालहरूमा फैलिँदै थियो। यो अभियान मूलतः नेता तथा समाजका पहुँचवालाहरूका छोराछोरीप्रति लक्षित थियो। करदाताको पैसामा नेता र पहुँचवालाका सन्तानले विलासी जीवन भोग गरेको भन्दै यो ट्रेन्ड संसारका धेरै देशमा चल्दै आएको थियो। जेन–जी आन्दोलनका क्रममा नेपालमा यो ट्रेन्ड उत्कर्षमा पुग्यो। नेपालमा...