नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। प्रधानमन्त्री कार्कीले आइतबार कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, ओम प्रकाश अर्याललाई गृह र कानून तथा रामेश्वर खनाललाई अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन्। राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘नवनियुक्त मन्त्रीहरुको सपथ आज बिहान ११ः३० बजे हुने व्यहोरो जानकारी गराइन्छ।’ ऊर्जामन्त्रीमा नियुक्त […]