काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साेमबार बिहान तराई भू-भागका केही स्थानहरूमा तथा उपत्यकाहरूमा हुस्सु र कुहिरो लागेको हाे । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी-हिमाली भू-भागमा आंशीक बादल लागेको छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको माैसम पूरवानुमान महाशाखाले जनाएकाे हाे । त्यस्तै, सोमबार दिउँसो भने तराई […]