चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार गगन हुन्, द्विविधा छैन : सुनिल शर्मा

३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले आसन्न निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार गगन थापा नै भएको बताएका छन् । विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रमबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, 'चुनावपछि …