कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनसम्बन्धी विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्दैछन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी …