काठमाडौँ। दशौँ निर्यात दिवसका अवसरमा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा दुईदिने ‘निर्यात मेला’ सुरु भएको छ। नेपाल निर्यात परिषद्को आयोजना‚ व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र नेपाल हस्तकला महासङ्घको सहकार्यमा आइतबार र सोमबार दुईदिने निर्यात मेला सुरु भएको हो। मेलाको उद्घाटन कार्यक्रममा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद्विक्रम राणाले विश्व बजारमा नेपाली सामान […]