काठमाडौं– सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा आफ्ना तीन सन्तान गुमाएका सञ्चारकर्मी प्रकाश खतिवडाले सरकार र सम्बन्धित मन्त्रीहरूप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले नागरिक उड्ययन क्षेत्रको छानबिन र न्यायका लागि पहल गर्न माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश जोशीलाई सम्बोधन गरी भावुक पत्र सार्वजनिक गरेका हुन्। पत्रमा खतिवडाले आफूले मन्त्रीलाई औपचारिक ‘पद’को हैसियतले होइन, पत्रकार साथीका […]