तलब र ज्यालादरमा उत्साहजनक सुधार, गण्डकीमा सबैभन्दा उच्च वृद्धि, कर्णालीमा न्यून

१९ माघ, काठमाडौं । श्रमिक तथा कर्मचारीको तलब र ज्यालादरमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको तथ्यांक अनुसार वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकांक ६.०३ …