काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साहले झापा–५ का सुकुम्बासीका गुनासो सुनेका छन् । काठमाडौंमा जस्तै यहाँका सुकुम्बासी बस्तीमा डोजर चल्छ कि भन्ने चासोको जवाफ दिँदै बालेनले झापामा त्यस्तो नहुने बताएका छन् । मंगलबार बिहान कमल गाउँपालिकाको सुकुम्बासी बस्तीमा पुगेर बालेनले यस्तो बताएका हुन् । मतदाताको जिज्ञासामा बालेनले भने– ‘काठमाडौंका सुकुम्बासीलाई बाढीबाट […]