३० रूपैयाँको रक्सीको निहुँमा युवकको हत्या, आरोपी पक्राउ

दाङमा करिब एक महिना पहिले भएको एक युवाको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।