‘रिदम अफ चेन्ज’ को सन्देश दिँदै काठमाडौंमा गुञ्जियो ‘कन्दरा’

काठमाडौँ । लोकप्रिय लोकपप ब्याण्ड ‘कन्दरा’ दोस्रोपटक संघीय राजधानीमा गुञ्जिएको छ । शुक्रबार बेलुका ब्याण्डले ठमेलस्थित एक्सओ क्लबमा भब्य प्रस्तुति दियो । घडीले रातीको १० बजाउँदा मुख्य गायक विवेक श्रेष्ठ स्टेजमा उत्रिए अनि दर्शकलाई अभिवादन गरे …