आन्तरिक विवाद सकियो, अब स्थानीय चुनावको तयारीमा जुटौँ : महामन्त्री संग्रौला

ललितपुर– नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौला पन्तले निर्वाचन आयोगबाट पार्टीको विधानसम्मत विवरण र आधिकारिकता अद्यावधिक भएसँगै लामो समयदेखिको आन्तरिक विवाद र वैधानिकताको प्रश्न सदाका लागि समाप्त भएको बताएकी छन् ।  पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना धारणा राख्दै उनले अब पार्टीभित्र अलमलिनुपर्ने कुनै कारण नरहेको भन्दै आगामी स्थानीय निर्वाचनको तयारीमा जुट्न सबै नेता तथा कार्यकर्तालाई […]