अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बुधवार कानूनी अध्यागमनको गति कम गर्नुपर्ने कुरामा जोड समग्र बैध आप्रवासन सङ्ख्यालाई तल झार्नुपर्ने बताएका छन् । टर्निङ प्वाइन्ट युएसएद्वारा आयोजित मिसिसिपी विश्वविद्यालयको एक कार्यक्रममा उनले विद्यार्थीहरूको प्रश्नको जवाफा दिएका थिए । नी यस संस्थाका दिवङ्गत संस्थापक चार्ली कर्कले प्रायः निर्वाह गर्ने गरेको बहसमा भाग लिने व्यक्तिको भूमिकामा देखिएका थिए । […]