तनहुँ– जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण, जुवातास, अवैध मदिराको कारोबार, चोरी तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्नुका साथै शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो । अपरेसनका क्रममा नियन्त्रणमा लिइएकामध्ये […]