काभ्रेपलाञ्चोकमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गर्ने सात जना पक्राउ

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप सात जनालाई प्रहरीले काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धुलिखलका अनुसार उनीहरूले विभिन्न सरकारी तथा निजी भवन र सम्पत्तिमा क्षति पुर्‍याएका थिए। पक्राउ पर्नेमा पनौती नगरपालिका–३ का अनिष सापकोटा, वडा नं ८ का सुमन केसी, वडा नं १० का साकार […]