काठमाडौं। जेन-जी आन्दोलनका क्रममा २५ भदौमा बूढानीलकण्ठ नगरपालिका १० नम्बर वडा कार्यालयमा तोडफोड तथा आगजनी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले मंगलबार बूढानीलकण्ठ नगरपालिका १२, दुलालचोकस्थित आफ्नै घरबाट ४६ वर्षीय प्रेम कार्कीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार कार्कीले आन्दोलनका क्रममा वडा कार्यालयमा आगजनी र तोडफोड कार्यमा संलग्न रहेको […]