रौतहटमा खोलामा डुबेर २ जना बालकको मृत्यु

काठमाडाैं । रौतहटको झाझ खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ। गरुडा नगरपालिका-५ शिवनगरस्थित झाझ खोलामा शनिबार दिउँसो नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको हो। मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका–३ निवासी सञ्जीव साहका १० वर्षीय छोरा निरज साह र उनका दाजु राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साह रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको […]