काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत ५ गते बिहीबार प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यही चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ । राजनीतिक दलकोतर्फबाट छनोट भई पेस भएका उम्मेदवारको विवरण आयोगले सार्वजनिक गर्दै निर्वाचित भएको […]
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपालीहरु नेपालको सद्भावना दूतका रूपमा रहेको बताउँदै मुलुकको विकास र समृद्धिमा सक्रिय योगदान दिन आह्वान गर्नुभएको छ । काठमाडौंमा साेमबार आयोजित एनआरएनएको १२ औं ग्लोबल कन्फरेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । मुलुकमा सम्पन्न निर्वाचनबाट आएको नयाँ जनादेश र बदलिँदो परिवेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि […]
Newly elected members of parliament are arriving at Hotel Royal Tulip in Gwarko to participate in the orientation program organized by the Rastriya Swatantra Party (RSP).Party spokesperson Manish Jha informed that the two-day orientation will educate the lawmakers on parliamentary practices, policy formulation, the functioning of the parliament, responsibilities of people's representatives, and the policies the party should adopt.The RSP secured 182 seats in the House of Representatives elections held on Falgun 21 through both direct and proportional representation....
बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ्यकर्मी परिचालन गरी १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ६५६ जनालाई खोप लगाइएको हो । ढोरपाटन नगरपालिका–७, ८ र ९ का विभिन्न गाउँमा दादुरा सङ्क्रमित फेला परेपछि खोप अभियान सुरु गरिएको हो । […]
पुँजी बजार बिहानी अपडेटमा हामी बिहान भएका पुँजी बजारका विभिन्न गतिविधिहरु हामी समेट्ने छौं । विशेषगरी आज शेयर बाँडफाँडका साथै विभिन्न गतिविधिहरु भएका छन् । जसलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले चैत ३ गते गोलाप्रथाबाट शेयर वितरण गरेको […]