कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क : वडा सदस्यलाई ५००, केन्द्रीय सभापतिलाई ४० हजार रूपैयाँ

काठमाडौं – नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनका लागि तल्लो निकाय वडादेखि केन्द्रसम्मका उम्मेदवारहरूका लागि मनोनयन दर्ता शुल्क (दस्तुर) तय गरेको छ । पार्टीको ‘१५औं महाधिवेशन निर्वाचन निर्देशिका, २०८३’ को अनुसूची–२१ अनुसार विभिन्न तहका पदाधिकारी तथा सदस्य पदमा उम्मेदवारी दिनका लागि न्यूनतम ५ सय रुपैयाँदेखि अधिकतम ४० हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको हो । निर्देशिका अनुसार […]