यात्रा एसिया कपको

२७ भदौ, काठमाडौं । मलेसियाको वायुमास ओभलमा यूएईको अन्तिम विकेट ढलेसँगै नेपाली खेलाडीहरू मैदानभर दौडिए । ड्रेसिङ रुमबाट प्रशिक्षक, अफिसियल र बेन्चका खेलाडीहरू पनि मैदानमा पुगे । कसैले राष्ट्रिय झण्डा ओढे, कसैले एकअर्कालाई अँगालो हालेर खुसी …