प्रधानमन्त्री शाहले भने- ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ’

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले मुलुकमा सुशासन कायम हुने बताएका छन् । मंगलबार जेनजी सहिद दिवसमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ‘प्रिय जेनजी’ सुशासन कायम हुने प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री शाहले लेखेका छन् -प्रिय gen Z सुशासन कायम हुने नै छ ,सहिद हरूप्रति हार्दिक श्रद्धाञ्जली । गत वर्ष भदाै २३ र २४ गते भएकाे जेनजी […]