चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा बगेर आएका सनाखत हुन नसकेका शवको व्यवस्थापन गर्ने क्रम जारी छ । हालसम्म चितवनमा फेला परेका ३४८ शवमध्ये ३३५ वटा शव व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गलमा सनाखत हुन नसकेका शवहरू डिएनए नमुना सुरक्षित राखेर खाडल खनी जमिनमुनि […]