चाउचाउ आयो, तर चुह्लो बाल्ने सामान छैन, उत्तरगया–२ मा चामल, नुन, तेल पठाइदिनुस्!

उत्तरगया–२ का बाढी प्रभावितहरूका लागि चामल, नुन, तेल लगायतका खाद्यान्न सहयोग गर्न चाहनुहुने व्यक्ति वा संस्थाले वडाध्यक्ष टुकुप्रसाद सुवेदीलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ।