नाडा अटो शोमा स्काईवेलको मूल्यले अवलोकनकर्ता आकर्षित

भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ मा चिनियाँ विद्युतीय सवारी ब्रान्ड स्काईवेलको बीई११ मोडलको मूल्य र फिचरप्रति अवलोकनकर्ताको चासो बढेको कम्पनीले जनाएको छ। एलआरआर मोटर्सले अटो शोको पहिलो दिन मंगलबार स्काईवेललाई नेपालमा सार्वजनिक गरेको हो। कम्पनीले बीई११ का ४१० किलोमिटर र ५२० किलोमिटर रेन्ज दिने विभिन्न भेरियन्ट प्रदर्शनीमा राखेको छ। बुटवलबाट अटो शो अवलोकन गर्न […]