स्थानीय तहका उम्मेदवार छान्न रास्वपाकाे ‘क्यान्डिडेट क्लब’ सञ्चालन

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने आकांक्षीको मूल्यांकन तथा छनोटका लागि ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याएको छ। सोमबार चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेले ‘क्यान्डिडेट क्लब’को घोषणा गरेका हुन्। पार्टीले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित र मापदण्डमा आधारित बनाउन उक्त अवधारणा अघि सारेको जनाएको छ। सभापति लामिछानेका अनुसार स्थानीय […]