स्थानीय निर्वाचनको तयारीमा रास्वपा, केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। आगामी स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरणलाई केन्द्रमा राखेर बैठक बोलाइएको हो। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार महामन्त्री विपीन कुमार आचार्यले शुक्रबार बिहान ११ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बैठक बोलाएका छन्। बैठकको प्रमुख कार्यसूची आगामी स्थानीय तह निर्वाचनका लागि ‘उम्मेदवार […]