काठमाडौँ । उद्योगी बेनी गोपाल मुन्दराको विराटनगरस्थित निवासमा प्रहरीले खानतलासी गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले विशेष सूचनाका आधारमा सोमबार बिहान विराटनगर महानगरपालिका-७, गोश्वारा रोडस्थित उद्योगी मुन्दराको निवासमा खानतलासी गरेको हो। लामो समयसम्म गरिएको खोजतलासका क्रममा कुनै पनि आपत्तिजनक वस्तु वा सामग्री फेला नपरेपछि प्रहरी टोली रित्तै फर्किएको छ। खानतलासीका क्रममा प्रहरीले उक्त क्षेत्रलाई सुरक्षा […]