मुम्बई, १५ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबई–तेल अभिभ उडानमा सह–पाइलटसँग विमानको नियन्त्रणका लागि सङ्घर्ष गर्दा घाइते भएका भारतीय क्याप्टेन स्मित मच्छरको साहसको प्रशंसा गरेका छन् । उनले क्याप्टेन मच्छरलाई ‘नायक’ भन्दै गम्भीर खतराबीच पनि अरूको ज्यान जोगाउन उनले देखाएको साहस र दृढताको प्रशंसा गरेका हुन् । फ्लाईदुबईको उक्त उडानमा रहेका सबै १७४ यात्रु […]