युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक पदमा बिन्जु दाहाललाई नियुक्त गरेको छ ।  कम्पनीको असोज ११ गते बसेको ८९औँ सञ्चालक समितिको बैठकको निर्णयअनुसार दाहाललाई उक्त पदमा चयन गरिएको हो ।  बीमा ऐन, २०७९ को दफा ४७८८ बमोजिम सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व हुने गरी उनलाई महिला सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीले […]