बाढीमा ड्राइभरहरू बग्दा घरैपिच्छे बज्रपात

१३ असोज, रसुवा (धारापानी) । कालिका गाउँपालिका–३ धारापानीका हुतराज लामिछाने (८६) भोटेकोसी बाढीपछि बेचैन छन्। साथमा वा वरपर कोही होस् अथवा नहोस्, उनी एकोहोरो बोलिरहन्छन्। ‘रातभर पनि बोलिरहनुहुन्छ। त्यो घटनापछि राम्रो होसमा आउन सक्नुभएको छैन,’ हुतराजकी …