लगातार ओरालो लागेको सुनचाँदीको मूल्य बुधबार नेपाली बजारमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार […]