के नेपालको सेयरबजारले ‘ग्याप फिल’ गरेर रिभर्सल गर्दैछ ?

सेयर बजारमा आज सामान्य अंकको बढोत्तरी देखिएको छ । बजार बढेसँगै कारोबार रकममा पनि केही सुधार आएको छ । यद्यपि पछिल्लो समय सेयर बजारमा उल्लेख्य चमक देखिन सकेको छैन । भदौ अन्तिम सातातिर केही सुधार देखिएको बजार पुनः सुस्त गतिमा अघि बढिरहेको छ । प्राविधिक रुपमा कस्तो देखिन्छ बजार ? प्राविधिक रुपमा हेर्दा बुधबार र […]