पहलमान सिंहस्वाँर मार्ग भासियो

११ असोज, अछाम । अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको छ । आज बिहान चौरपाटी गाउँपालिका–६ दुनीमा सडक भासिएपछि सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पवीन्द्र बमले राससलाई जानकारी दिए। भासिएको सडक मर्मतसम्भार …