काठमाडौं– पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न माग गरेका छन्। उनले प्रहरी वृत्त बालाजु पुगेर घटनाबारे जानकारी लिएका थिए। सो क्रममा उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ। त्यसअघि पूर्वमन्त्री गुरुङले मृतक ईश्वरी भुजेलकी आमा र दिदीसँग भेट गरी घटनाबारे जानकारी लिएका […]