‘पढेलेखेका स्वार्थी छन्, तर आम नेपाली जनता साह्रै सोझा, साह्रै असल’

नागरिक नायक एवं पूर्वप्रधानमन्त्री सुशिला कार्कीले नेतृत्व तह र पढेलेखेका वर्गमा व्यक्तिवादी तथा स्वार्थी चरित्र हावी भए पनि आम नेपाली जनता भने निकै असल, सोझा र महान् रहेको बताएकी छन्।